जेष्ठ ६, २०८१ आईतबार

मुख्य समाचार

चारपाने-राजगढ सडक खण्डमा दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित बेलडाँगीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको छ । सोही मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । आज साढे ४ बजे दुई


बिर्तामोडका डीएसपी कुँवर उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट पुरस्कृत

बिर्तामोड । ६७ औँ प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवर पुरस्कृत भएका छन् । उनलाई उत्कृष्ट अनुसन्धानकर्ता प्रहरीको रूपमा पुरस्कृत गरिएको हो । ६७ औँ प्रहरी


शिवसताक्षीमा सहायता कक्ष स्थापना

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नागरिक सहायता कक्षको स्थापना गरेको छ । नगरपालिकाले नगरमा आउने सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरेको हो । नगरप्रमुख मेघहाङ्ग थोप्रा


सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते सार्वजनिक बिदा

काठमाडाैं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू,


बसपार्क प्रवेश गर्ने सडक आसपासमा सरसफाई

बिर्तामोड । बिर्तामोडको नयाँ बसपार्क प्रवेश गर्ने सडक आसपासमा आज सरसफाई गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीको आयोजनामा पूर्व पश्चिम राजमार्गको छेउमा अव्यवस्थित रुपले फालिएको फोहोर


नवौँ राष्ट्रिय खेलकुद : सेना ८६ पदकसहित शीर्ष स्थानमा

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दबदबा देखिएको छ । हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा छ ।


बिर्तामोडमा ‘झापा उत्सव-२०७९’ को भव्य तयारी

बिर्तामोड । झापाको बिर्तामोडमा झापा उत्सव-२०७९ को भव्य तयारी गरिएको छ । झापा फुटबल क्लबको आयोजनामा बिर्तामोडस्थित डोमालाल रंगशालामा यही कात्तिक ४ र ५ गते ‘झापा उत्सव–२०७९’ हुने भएको हो


स्वदेशमै टिकाउन ‘वेलकम होम’ परियोजना सञ्चालन

झापा – वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउनका लागि ‘वेलकम होम’ परियोजना सञ्चालनमा आएको छ । प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यो परियोजना सञ्चालनमा आएको हो ।


सन्दर्भ ६७ औँ प्रहरी दिवस : चौबीस घण्टे सेवा, न बिदा न सुविधा

चितवन (रासस) – दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]