बैशाख २६, २०८१ बुधबार

झापा

पर्यटकको आकर्षक गन्तव्य धारागोला

झापा । जिल्लाकै अग्लो टाकुराका रुपमा परिचित बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकको आकर्षक गन्तव्य बनेको छ । आदिवासी जनजातिको बाक्लो बसोबास रहेको सो स्थानलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न


झापाका दुई निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द

बिर्तामोड । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका झापाका दुई वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको


झापामा डेंगी परीक्षण तीब्र

गगन ढकाल बिर्तामोड । देशभर डेंगीको प्रभाव दिन प्रतिदिन बढिरहेको छ । झापामा पनि डेंगीले दिन प्रतिदिन प्रभाव बढाइरहेको छ । झापामा हालसम्म १५ सय बढीलाई डेंगी संक्रमण भएको छ


इप्रका झिलझिलेका प्रहरी इञ्चार्जमाथि धारिलो हतियार प्रहार

बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्जार्च युवराज कटुवालमाथि धारिलो हतियार प्रहार भएको छ । आज साँझ ७ बजे शिवसताक्षी–९ स्थित झरना खोला नजिकै धारिलो हतियार प्रयोग भएको हो ।


युवा संघ मेचीनगरको विवाद समाधान, भदौं १५–१६ मा अधिवेशन

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल मेचीनगरको अधिवेशनको मिति तोकिएको छ । भदौ १५, १६ गते अधिवेशन गर्ने निर्णय भएको नेकपा एमाले झापाका इञ्चार्ज बिशाल भट्टराईले जानकारी दिए । मेचीनगरमा


काँकरभिट्टा ट्राफिकको आफ्नै भवन बन्दै

काँकरभिट्टा । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको आवाससहितको कार्यालय भवन बुधबार शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले शिलान्यास गरेका थिए


बिर्तामोडमा ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा : लाखौँ कुम्ल्याएर सञ्चालक फरार

सुरुङ्गा (झापा), ६ भदौ : माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको


प्रदेश माननीयलाई मेयरको उम्मेदवार बनाएपछि विद्रोह गरेको थिए : घिमिरे

झापा । स्थानीय तहको चुनावताका रुँदै–रुँदै नेकपा एमाले छाडेका जिल्लास्तरीय नेता डिल्लीराम घिमिरेलाई त्यसबेला गरिएको कारबाही फुकुवा गर्दै मंगलबार एमालेले पुनः जिल्ला कमिटीमा मनोनित गरेको छ । घिमिरे गत स्थानीय


बुद्धशान्तिमा लम्पी स्किन रोग विरुद्ध भ्याक्सिन लगाउन थालियो

बुद्धशान्ति, भदौ ६ । बुद्धशान्ति गाउँपालिकामा किसानहरुले पालेको पशुमा लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । आर्थिक विकास समितिको सिफारिसमा बुद्धशान्ति गाउँपालिका गाउँ कार्यपालिकाको साउन ३२ गतेको निर्णय


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]