जेष्ठ ६, २०८१ आईतबार

झापा

काँकरभिट्टामा अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने

काँकरभिट्टा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसले आउँदो भदौ १५ बाट अन्तर कलेज टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । आज क्याम्पस परिसरमा सो विषयमा पत्रकार सम्मेलन गरेर


बिर्तामोडमा १ करोड लागतमा नयाँ बुधबारे बजारको शुभारम्भ

बिर्तामोड । बिर्तामोडको बुधबारे हटियाका व्यापारीहरुले नयाँ बजार निर्माण सम्पन्न गरेर व्यवसाय सुरु गरेका छन् । उनीहरुले पुरानो बजार नजिकै उत्तर पूर्वमा करिव १ करोड लागतमा नयाँ बुधबारे बजार निर्माण


गौहत्याको विरोधमा धरान हिडेका हिन्दुवादीलाई चारपानेमा रोकियो, राजमार्ग अवरुद्ध

झापा । गौ हत्याको विरोधमा धरान हिडेकाहरुलाई झापा प्रशासनले चारपानेमा रोकेको छ । बस रोकिएपछि हिन्दु धर्मावलम्बीहरुले सडकमै विरोध जनाइरहेका छन् । शान्तिपूर्ण आन्दोलनमा हिडेको समूहलाई प्रहरीले रोकेपछि प्रहरी प्रशासन


शनिवार दमकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शनिवार झापाको दमक आउने भएका छन् । दमकमा आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न दमक आउने कार्यक्रम तय भएको


डेंगु संक्रमणबाट कोशी प्रदेशमा १४ जनाको मृत्यु

झापा । डेंगु संक्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ संक्रमित भएका छन्। डेंगुबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा


कार्यकारी भूमिकामा ‘एक व्यक्ति, एक पद’ नीति लागू गर्दै एमाले

काठमाडौँ, ८ भदौ : नेकपा (एमाले)ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ । यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष


पर्यटकको आकर्षक गन्तव्य धारागोला

झापा । जिल्लाकै अग्लो टाकुराका रुपमा परिचित बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकको आकर्षक गन्तव्य बनेको छ । आदिवासी जनजातिको बाक्लो बसोबास रहेको सो स्थानलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न


झापाका दुई निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द

बिर्तामोड । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका झापाका दुई वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको


झापामा डेंगी परीक्षण तीब्र

गगन ढकाल बिर्तामोड । देशभर डेंगीको प्रभाव दिन प्रतिदिन बढिरहेको छ । झापामा पनि डेंगीले दिन प्रतिदिन प्रभाव बढाइरहेको छ । झापामा हालसम्म १५ सय बढीलाई डेंगी संक्रमण भएको छ


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]