बैशाख २१, २०८१ शुक्रबार

झापा

भद्रपुरमा कपडाको अवैध गोदाममा प्रहरीको छापा

भद्रपुर । भद्रपुरमा दर्ता बिनाको गोदाममा राखिएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । भद्रपुर– ८ स्थित गणेश मन्दिर नजिकै मोहम्मद अफरोजको घरको एउटा कोठामा राखिएको ८ पोका कपडा प्रहरीले बरामद


प्रधानमन्त्रीका लागि नयाँ समीकरणको तयारी

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नयाँ रानीजीतक समीकरणको प्रयास सुरु भएको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सरकार गठनको लागि नयाँ समीकरणको


एनएमसीका सहकारी पसल घाटामा

सञ्चालनको पाँच वर्षपछि नाफामा पुराउने लक्ष्य : अध्यक्ष उपे्रती गगन ढकाल बिर्तामोड । झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले बचत–ऋणसहित पाँच वटा व्यवसाय सञ्चालन गरिरहेको


नक्कली नोट छाप्ने बिर्तामोडका दुई कम्यूनिकेशनका सञ्चालक नियन्त्रणमा

बिर्तामोड । बिर्तामोडमा नक्कली नेपाली रुपैयाँ छाप्ने कम्युनिकेशनका दुई जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले आज विहान कम्यूनिकेशन सञ्चालन गर्दै नक्कली नोट छाप्ने दुई जनालाई


लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिटनको उपाधि

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल


बिर्तामोडमा नक्कली नेपाली नोट छाप्ने दुई जना पक्राउ

झापा । झापा प्रहरीले नक्कली नेपाली , अस्ट्रेलियन रुपैयाँ र लागु औषधसहित दुुई जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधवार


के हो काँकरभिट्टा क्याम्पसको विवाद ?

गगन ढकाल काँकरभिट्टा । हरेक दिनको विवादले काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्योल भएको छ । क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलित छ । अनेरास्ववियु गत फागुन १९


झापाका विद्यार्थी संगठनले स्ववियु सभापतिमा महिलालाई दिएनन् अवसर

गगन ढकाल बिर्तामोड । महिलालाई अवसर दिने सवालमा झापाका विद्यार्थी संगठन पनि पछि परेका छन् । आसन्न स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवारको नामावली हेर्दा सबै छात्रहरु मात्र छन् । झापामा कुनै


बिर्तामोड नगपालिकाद्वारा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोसाक

झापा । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकमुष्ट रुपमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]