बैशाख २०, २०८१ बिहीबार

झापा

आयोगले आजबाट दल दर्ता गर्ने

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि ३१ गतेसम्म राजनीतिक


जग्गा वर्गीकरण नहुँदा अंशबन्डा रोकियो

काठमाडौँ । जग्गाको वर्गीकरण नहुँदा अंशबन्डा, जग्गा कारोबार र कित्ताकाटलगायतमा समस्या परेको छ। भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण नगरी अन्य कुनै पनि प्रक्रियामा जान नसकिने व्यवस्था छ। सोअनुसार जग्गाको वर्गीकरण गरिएको छैन। नियमावलीमा


एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई आत्मनिर्भरतामा जोडदिन निर्देशन

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले जनप्रतिनिधिहरु शासक नभई, जनताको सेवक हुनुपर्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी झापाले शनिवार आयोजना गरेको स्थानीय तह सञ्चालन सम्वन्धी


सप्तकोसीको ३३ ढोका खोलियो

धरान । सप्तकोसी नदीमा पानीको बहाब उच्च भएसँगै कोसी बयारेजका ३३ वटा ढोका खोलिएका छन् ।  लगातारको वर्षाका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाब उच्च बनेसँगै  कोसी ब्यारेजमा खतराको संकेत


पेशागत महासंघ झापाको अध्यक्षमा भण्डारी

बिर्तामोड । नेकपा एमाले निकट पेशागत महासंघ झापाको अध्यक्षमा तुलसीप्रसाद भण्डारी चयन भएका छन् । महासंघको आज विर्तामोडमा सम्पनन सातौँ जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।


काँकरभिट्टा–लौकही चारलेन सडक निर्माण पुसदेखि

मेचीनगर । काँकरभिट्टादेखि लौकहीसम्म एकसय २० किलोमिटर लम्बाई सडकको स्तरोन्नतीका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुनेछ । शुक्रबार मेचीनगर नगरपालिकाको सभाहलमा काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नती


स्वतन्त्र अभियान भ्रमको खेती : ओली

काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रयोजनका लागि स्वतन्त्र अभियान भ्रमको खेती भएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ का कार्यकर्ताहरुसँग आज काठमाडौ.भेटघाट गर्दै अध्यक्ष ओलीले स्वतन्त्र


महिलाको नाममा जग्गा पास गर्ने बढ्दै, ५१ करोड बढी राजस्वमा छुट

भद्रपुर – राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद विक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा बढेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको आर्थिक


बिर्तामोडका फुटपाथ व्यवसाय हटाइने

बिर्तामोड । बिर्तामोड बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]