बैशाख २०, २०८१ बिहीबार

झापा

अमेरिकी सरकारी पाठ्यक्रममा डा. परियार

अमेरिका । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको


एमाले नेता खरेललाई कोरोना

बिर्तामोड । एमाले नेता अग्निप्रसाद खरेललाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । नेता खरेलका सहयोगीले कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् । झापामा राजनीतिक कामले व्यस्त खरेल पार्टी अध्यक्ष


लाखौंको बिजुली चलाएर पैसा नतिर्ने बिर्तामोडका उद्योगको लाइन काटियो

बिर्तामोड । नेपाल विद्युत प्राविधिकरण अनारमनी वितरण केन्द्रले महसुल नबुझाउने उद्योगको लाइट काटेको छ । होटल र उधोगहरुको लाइन महसुल नबुझाएकै कारण काटिएको अनारमनी वितरण केन्द्रले जनाएको छ । साउन


सेनाद्वारा विद्यालय भवन निर्माण

झापा – नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन


ब्रेन ट्युमर पीडित परिवारलाई ५१ हजार हस्तान्तरण

बिर्तामोड । सामाजिक अभियन्ताको रुपमा उदायका भद्रपुर– ६ निवासी सञ्जय भुइँमाली र उनका श्रीमती भावना कटुवाल (सिर्जना) अहिले निरन्तर जटिल रोगबाट ग्रसित बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग जुटाउन लागि परेका


झापामा अवैध कपडा र जुत्ता बरामत, धनी गुपचुप

बिर्तामोड । प्रहरीले झापामा भन्सार छलेर भित्राएको कपडा र जुत्ता बरामत गरेको छ । आज मेचीनगर ६ बाट प्रहरीले डेढ लाखको अवैध सामग्री बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको


एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’

मेचीनगर । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।


मेची अस्पताललाई मेडिकल कलेज बनाउन माग

भद्रपुर । मेची प्रादेशिक अस्पतालको सुधारका लागि ज्ञापन पत्र बुझाइएको छ । मेची प्रादेशिक अस्पताल सुधार समितिले आइतवार अस्पताल विकास समितिलाई ३५ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको हो । सुधार


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]