जेष्ठ ६, २०८१ आईतबार

झापा

झापा गोल्डकप : नारी दिवसमा महिलालाई प्रवेश निशुल्क

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा मंगलवार महिलाहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ । मुल आयोजक समितिका अनुसार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको


अन्तर्राष्ट्रिय महिला दिवसमा बैंक तथा वित्तीय संस्था बन्द

बिर्तामोड । ८ मार्चमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने बताइएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका


दोमुखाका अग्निपीडितको क्षतिग्रस्त संरचना पुनःनिर्माण प्रारम्भ

बिर्तामोड । झापा दोमुखाका अग्निपीडितहरुको क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि एमाले नेता एवम् सांसद एलपी साँवाले नगद हस्तान्तरण गरेका छन् । आज एक कार्यक्रमको आयोजना गरि सांसद साँवाले नगद ५१ हजार


अर्जुनधारा जलेश्वरधामको अध्यक्षमा पुनः गट्टानी

इन्द्रकुमार राई अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामको अध्यक्ष पदमा पुनः नवीन गट्टानी सर्वसम्मत चयन भएका छन् । धामद्वारा श्रवण हलमा आयोजित ३१ औ बार्षिक साधारणसभा तथा अधिवेशनबाट गट्टानी अध्यक्ष पदमा सर्वसम्मत


स्वास्थ्यमा सजग बाह्रदशी

बाह्रदशी झापाको केन्द्र बिर्तामोडसँग जोडिएको गाउँपालिका भएपनि सुगम भने छैन । स्थानीय सरकार आएपछि बल्ल त्यहाँका स्थानीयले विकासको अनुभव गर्न थाल्दैछन् । बिस्तारो बिकास अंकुराउँदैछ, जनतामा आशाको किरण पलाउँन थाल्दैछ


नेपाल खेलकुद महासंघको प्रदेश १ अध्यक्षमा राजकुमार निर्वाचित

झापा । नेपाल खेलकुद महासंघ (नेकोस) प्रदेश १ को अध्यक्षमा राजकुमार थापा निर्वाचित हुनुभएको छ । हिजो झापाको बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले राजकुमारको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित


बिर्तामोडमा श्रमिक महिलालाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिकाले १ संस्थागत सहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले


फरार प्रतिवादी पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा–७ का ३८ वर्षीय गजेन्द्र राईलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी


झापा गोल्डकप : पुलिसलाई हराउँदै संकटा विजयी

बिर्तामोड – संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]