बैशाख २६, २०८१ बुधबार

खोज

संक्रमित १२ राष्ट्रबाट ९६६ जना झापा फर्किए

बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) संक्रमित १२ राष्ट्रबाट ९ सय ६६ जना व्यक्ति झापा आएका छन् । जिल्ला समन्वय समिति झापाले तयार गरेको तथ्याङकमा आइतवार साँझसम्म सो संख्यामा झापा आएको


कोरोनाको राहत बुझ्नेकै घरमा गाडिएको अवस्थामा फेला पर्यो २५ लाख

लीलाराज झापाली बिर्तामोड । झापाको कनकाई नगरपालिका –४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१


दुई नक्कली चिकित्सकलाई क्वारेन्टाइन पठाइयो, काठमाडौंदेखिको ठगि झापामा पत्ता लाग्यो

झापा – इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चिकित्सकको परिचय पत्र बोकेर काठमाण्डौबाट झापा आएका दुई युवालाई आइतबार बिहान नियन्त्रणमा लिएको छ ।  प्रहरीले नियन्त्रणमा लिएकामा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश


कोभिड– १९ एक साता चुनौतीपूर्ण

नेपालमा पहिलो पटक कोभिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड– १९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को आज १२औँ दिनमा धनगढीमा


झापाका स्थानीय तहले बनाएको क्वारेन्टाइनमा ४०७ बेड खाली, होम क्वारेन्टाइनमा ८३२ जना

बिर्तामोड । झापाको क्वारेन्टाइनमा ४ सय ७ बेड खाली छ । १५ वटा स्थानीय तहमा निर्माण गरिएको २० वटा क्वारेन्टाइनमा ४ सय ८७ बेड राखिएको छ । जहाँ हाल ८०


२ सय ५ देशमा फैलियो कोरोना भाइरस

काठमाण्डौ – कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ । फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो


दक्षिण सीमाबाट झापा प्रवेश गरेका १४ नेपालीको भागाभाग, चार घण्टापछि नियन्त्रणमा लिई क्वारेन्टाइन पठाइयो

प्रदीप परियार बिर्तामोड । झापाको दक्षिण सीमा प्रयोग गरी अनाधिकृत रुपमा नेपाल प्रवेश गरेका १४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । आज दिउँसो झापा गाउँपालिका–१ सालमारा कुवाडी नाका क्षेत्रबाट उनीहरु


इटालीमा मृत्यु दर बढी हुनुको कारण : वृद्धको संख्या र परीक्षणमा समस्या

सिएनएन । जब मिलान निवासी एन्टोनिया मार्टेन्सनलाई कार चलाइरहेको बेला प्रहरीले रोके, उनले कुनै ट्राफिक नियम उल्लङ्घन गरेकी थिइनन् । प्रहरीले उनलाई उनीसँगै यात्रा गरिरहेका यात्रुलाई पछाडीको सिटमा बस्न निर्देशन


लकडाउनः पशु चौपाया भोकै

काठमाडौं । ‘यी बाँदर र कुकुर बोल्न सक्दैनन् । यिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएर खान्थे । लकडाउनपछि यी भोकै छन् । यिनको केही व्यवस्थापन गरिदिए कस्तो राम्रो


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]