बैशाख २०, २०८१ बिहीबार

राजनीतिक

एमालेले मध्यपहाडका ७ सय समस्या प्रधानमन्त्रीलाई बुझाउदै

काठमाडौं – नेकपा एमालेले मध्यपहाडी यात्राका क्रममा स्थानीबासिन्दाले राखेका समस्याका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराउदैछ । पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार अहिले बिहान ९ बजे अध्यक्ष केपी शर्मा ओलीको


राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच सहकार्य गर्ने सहमति

विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने सहमति भएको छ । एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव


राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौँ, ८ माघ : निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ ।


सहकारी पीडितका पक्षमा अन्तिमसम्म लड्ने प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू ग्यालेक्सी टिभीमा हुँदा सहकारीको पैसा दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन् । आफू टिभीमा आबद्ध हुँदा कुनै पनि बोर्ड बैठकले सहकारीबाट


मुलुकमा सुशासन कायम गर्न राजनीतिक इच्छाशक्ति आवश्यक छ : सांसद सरिता प्रसाईँ

काठमाडौँ, ७ माघ : मुलुकमा सुशासन, दिगो विकास, शान्ति, राजनीतिक स्थायित्व कायम गर्न भ्रष्टाचार प्रमुख चुनौतीको रूपमा खडा भएको छ । जनतामा विश्वास जगाइ मुलुकमा समृद्धि ल्याउन भ्रष्टाचार अन्त्य गर्न


विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरूसँग छलफल गर्ने हुनुभएको छ । छलफलका लागि उहाँले प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूलाई आज (आइतबार) बिहान ११ बजे सिंहदरबारमा बोलाउनुभएको


‘बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता रहेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले बलियो कम्युनिष्ट आन्दोलनमार्फत गरेर


संसद्को भूमिका प्रभावकारी बन्न सरकार पनि यसप्रति उत्तरदायी हुनुपर्छ – सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै संसद्ले


गठबन्धन दलको वंश भ्रष्टाचारी, गोत्र निकम्मा र जात देशद्रोही : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भ्रष्टाचार र तस्करीको संरक्षक भएको बताउनुभएको छ । नेपाल खेलकुद महासंघको पूर्ण बैठकलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]