बैशाख २८, २०८२ आईतबार

राजनीतिक

अध्यादेश मुलुकको व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र : भट्टराई

काठमाडौं–नेकपा एमालेका सचवि योगेश भट्टराईले राजनीतिक दलको विभाजनलाई सजिलो हुनेगरी अध्यादेश जारी गर्नु मुलुकको व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् यस्तो टिप्पणी


नेपालसहित १४ सांसदलाई कारबाही

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ । कारबाहीमा परेका सांसद : १. माधवकुमार


एमालेले अध्यावधिकका लागि निर्वाचन आयोगमा पठायो २६० केन्द्रीय सदस्यको विवरण

काठमाडौँ । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको सदस्यहरुको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो


अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने

काठमाण्डौ – नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने निर्णय गरेको छ ।  आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले सरकारले एमाले फुटाउने नियतले


‘अफगानिस्तानबाट नेपालीलाई सुरक्षित स्वदेश फर्काऊ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित ढङ्गले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र


एमाले एकता सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न नेपालको आग्रह

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू तत्काल नगर्न आग्रह गरेको छ । अघिल्लो सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा


काङ्ग्रेस महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय

काठमाडौँ । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति


नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित


मातृका यादवको असभ्य शब्द संसद रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं – बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिनुभएको छ ।एमालेले सो अभिव्यक्ति


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]