गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष थापाद्वारा राजीनामा

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले पदबाट राजीनामा दिएका छन् । सोमबार उनले गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ समक्ष पदबाट लिखित राजीनामा दिएका हुन् । राजिनामा पत्र मा उनले झापा जिल्लाको गौरीगंज गाउपालिकामा २०७२ सालको संविधान अनुसार संघिय लोकतान्त्रिक गणतन्त्रमा मुलुक गए पश्चात सो व्यवस्थाको कार्यन्वयन गर्नका लागि मुलकमा २०७४ साल असार १४ गते प्रथम…