बैशाख २६, २०८२ शुक्रबार

राजनीतिक

‘शिक्षकका मागप्रति सरकार गम्भीर छ’

काठमाडौँ, २ वैशाख – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घ सङ्खुवासभाको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले शिक्षकका मागका


जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई

काठमाडौँ, १ वैशाख – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष


दमकमा एमालेको जनजागरण सभाको तयारी पुरा

दमकमाथि भएको प्रहारलाई दमकले नै जवाफ फर्काउने छ – शेरधन राई दमक । झापाको दमकमा नेकपा एमालेले गर्ने जनजागरण सभामा एक लाख मानिस उतार्ने भएको छ । भोली चैत ३०


राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा, २६ चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। सो पार्टीको सिरहा जिल्लाको ११ औँ


चैत ३० मा दमकको सभा जनताको साझा सभा हुनेछ : शेरधन राई

झापा । झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले बताउनुभएको छ । आज झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार


जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री

जनकपुर, २६ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री


जरा अभियान प्रभावकारी भएको एमाले उदयपुरको निष्कर्ष

तुलसी कोईराला गाईघाट । नेकपा एमाले उदयपुर जिल्ला कमिटी सचिवालयको बैठकले पार्टीको ३ महिने “जरा केन्द्रित अभियान“ को समीक्षा गर्दै महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । शनिबार पार्टी कार्यालयमा सम्पन्न


कानुन सबैको लागि बराबर : महासचिव पोखरेल

काठमाडौं, २३ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा


जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल

राँझा –  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान पुनः थालिएको बताउनुभएको छ । अभियानअन्तर्गत


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]