जेष्ठ १, २०८१ मंगलबार

राजनीतिक

आचारसंहिता उल्लंघन गरेको भन्दै अनेरास्ववियुले बुझायो काँकरभिट्टा क्याम्पसलाई ज्ञापन पत्र

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस प्रशासन र स्ववियु निर्वाचन परिचालन समितिले टीयूको कार्यतालिकालाई उल्लघन गर्दै मनोमानी शैलीमा कार्य गरेको भन्दै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले


पञ्चायतको सबैभन्दा क्रुर काम नै सुखानी हत्या काण्ड : विष्णु प्रसाई

गगन ढकाल झापा । सुखानी हत्याकाण्ड भएको ५० वर्ष पूरा भएको छ । सुखानीमा वि.सं. २०२९ फागुन २१ गते तत्कालिन पञ्चायती शासनको विरुद्धमा आवाज उठाएको आरोपमा पाँच जनालाई मारिएको थियो


स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीहरुबीच सहकार्य हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ,


संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : पौडेल

काठमाडौं । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ


एमाले झापाको उपसचिव श्रेष्ठद्वारा पार्टी परित्याग

बिर्तामोड । नेकपा एमाले झापा जिल्ला कमिटी उपसचिव तथा भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर चन्द्रा श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । श्रेष्ठसहित सहित चारजनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।


काँकडभिट्टा क्याम्पसमा स्ववियु कार्यक्रम स्थगित

काँकडभिट्टा । काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । त्रिविको निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर


एमालेको ‘मिसन ग्रासरूट’ अभियान : जिल्लाजिल्लामा अभिमुखीकरण

बिर्तामोड । नेकपा (एमाले)ले यही फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणलगायतका गतिविधि सञ्चालन गरेको छ । निर्वाचनपछि पार्टी


राष्ट्रपतिमा भोट माग्दै नेम्वाङ सहित एमाले नेताहरु पुगे नेकपा एसको कार्यलय

काठमाडौं । राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङ अन्य नेताहरु सहित भोट माग्दै नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् । राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता


बाँसबारी वनमा एमाले एक्लै चुनावी मैदानमा

मेचीनगर । पूर्वकै रमणीय पर्यटकीय गन्तव्य मेचीनगरको बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको यही फागुन २० गते शनिबार निर्वाचन हुँदैछ । नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]