जेष्ठ १, २०८१ मंगलबार

राजनीतिक

नेम्वाङलाई राष्ट्रपतिमा भोट माग्न अध्यक्ष ओली पुगे वामदेव निवासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेता वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुग्नुभएको छ । नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै


प्रदेश १ : प्रदेशसभा बैठक सुरु, प्रदेशको नाम कोसी राखिने

विराटनगर । प्रदेश १ को प्रदेससभा बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि कार्यव्यवस्था बैठक बसेर प्रदेश १ प्रदेससभा सुरु भएको हो । बैठकले प्रक्रियामा गएर प्रदेश १ को नामाकरणाको


नेकपा एसको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु


प्रदेश १ : विरोध प्रदर्शनलाई ध्यान दिँदै निषेधाज्ञा जारी

विराटनगर । प्रदेश १ प्रदेश सभाले प्रदेशको नामाकरण गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी


प्रदेश १ को नाममा एसपा र जसपाको प्रस्ताव ‘किरात–लिम्बुवान–सगरमाथा प्रदेश’

विराटनगर । प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त रूपमा ‘किरात–लिम्बुवान–सगरमाथा प्रदेश’ नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । उक्त नामकरणका लागि


कांग्रेसले फिर्ता लियो कोशी नाममा गरेको समर्थन

विराटनगर । नेपाली कांग्रेसले प्रदेश–१ को नाम कोशी राख्न गरेको आफ्नो समर्थन फिर्ता लिएको छ । नेकपा एमालेले कोसी प्रदेश नाम राख्न गरेको प्रस्तावमा कांग्रेसले समर्थन जनाएको थियो । समर्थकमा


कोशी प्रदेश नाम राख्न संसद् सचिवालयमा प्रस्ताव दर्ता

विराटनगर । प्रदेश नम्बर १ को नाम कोशी राख्ने प्रस्ताव दर्ता गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा दर्ता


प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजे बोलाएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेको


रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]