बैशाख २३, २०८१ आईतबार

बिर्तामोड

निराकरको शव बुधबारभित्र नेपाल आइपुग्ने

बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका झापा बिर्तामोड–१ का निराकर पाण्डेको शव बुधबारभित्र नेपाल ल्याउने गरि तयारी भएको छ । सरकारले आफ्नै अगुवाई पाण्डेको शव नेपाल ल्याउन लागेको हो । मन्त्रिपरिषदले


बिर्तामोड खानेपानीको विधान संशोधित

बिर्तामोड । बिर्तामोड खानेपानीको विधान संशोधन भएको छ । आज सम्पन्न बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपधोक्ता संस्थाको २० औं साधारणसभाले विधान संशोधन गर्ने निर्णग गरेको हो । बिर्तामोड


बिर्तामोडमा पत्रकारिता सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण

बिर्तामोड। पत्रकारिता सम्बन्धी दुई दिने अन्तरक्रियात्मक प्रशिक्षण शनिबार बिर्तामोडमा शुरु भएको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ को आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा


२५ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

– चन्द्रकला भण्डारी झापा : एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिकाको वडा नं १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा


कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा सञ्चालनको अन्तिम तयारीमा

बिर्तामोड । फोहोरमैलाको दीगो व्यवस्थापनका लागि निर्माण गरिएको कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा सञ्चालनको तयारीमा पुगेको छ । कुनै प्राविधिक समस्या नआए माघ अन्तिमदेखि सञ्चालन गर्ने सञ्चालक दिपक चापागाईले जानकारी


एक महिने स्वस्थानी व्रत आरम्भ

बिर्तामोड । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म


आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको छ । जुत्ता उत्पादक सङ्घ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक


नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई


चैत ५ गते स्ववियु निर्वाचन गरिने

बिर्तामोड । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]