बैशाख २३, २०८१ आईतबार

बिर्तामोड

धनकुटा खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश

अर्जुनधारा । धनकुटा महिला फुटबल संघ झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । च्यारिटी युथ क्लबले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा


हातहतियार बुझाउन जिप्रका झापाको आग्रह

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि सो आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त


विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म

मोरङ । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले


पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

बिर्तामोड । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।


फुटसलको उपाधी इन्द्रचन्द्र क्याम्पसलाई

विर्तामोड । नेबिसंघ झापाद्वारा संचालित दुइ दिवसीय अन्तर क्याम्पस फुटबल खेलको उपाधी  बिर्तामोडस्थित ईन्द्र–चन्द्र क्याम्पसले हात पारेको छ । यो सँगै उक्त क्याम्पसले नगद १६ हजारसहित  ट्रफि मेडल, र प्रमाणपत्र


निर्वाचन तयारी थाल्न कांग्रेसको निर्देशन

बिर्तामोड । नेपाली कांग्रेस झापाले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको


यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

बिर्तामोड । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२-५०० विमान थप गरेको यतीले आजदेखि


सहुलियत मूल्यको चामलले विपन्नलाई राहत

विर्तामोड । सहुलियत मूल्यमा चामल पाएपछि खुसी हुँदै विर्तामोड नगरपालिका–४ की ७५ वर्षीया नन्दा राजवंशी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विर्तामोड कार्यालयबाट नातिलाई बोकाएर घरतर्फ हिँड्नुभयो । उहाँले केही दिनदेखि


दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

झापा । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]