बैशाख २२, २०८१ शनिबार

बिर्तामोड

झापाको मतदाता संख्या ६ लाख ४६ हजार २३४

बिर्तामोड । झापाको कुल मतदाता संख्या घटेको छ । आइतवार निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा झापाको संख्या ६ लाख ४६ हजार २३४ जना मतदाता सार्वजनिक गरिएको छ ।


दमक गोल्डकप : पुलिस सेमीमा प्रवेश

दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान


नेप्सेमा ३०.४३ अङ्कको गिरावट

बिर्तामोड । धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको


बिर्तामोडको मेयरमा कांग्रेसका आकांक्षीहरु

बिर्तामोड । बिर्तामोड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट आधा दर्जन नेताहरुले आकांक्षा व्यक्त गरिरहेका छन् । स्थानीय तहको आसन्न निर्वाचनमा मेयर पद्का लागि वहालवाला जनप्रतिनिधि देखि पार्टीका जिम्मेवार नेताहरु तयारीमा जुटेको


झापामा तोकियो निर्वाचन अधिकृत

भद्रपुर । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकेको छ । आयोगले सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत रहने गरी देशभरका स्थानीय तहमा


मानेभञ्ज्याङ सेमीमा प्रवेश

दमक । मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै मानेभञ्ज्याङले अन्तिम


भट्टराई कुलवंश प्रतिष्ठान झापाको अध्यक्षमा धर्मेन्द्र

बिर्तामोड । भट्टराई कुल वंश प्रतिष्ठान झापाको अध्यक्षमा धर्मेन्द्र भट्टराई सर्वसम्मत चयन भएका छन् । नवगठित जिल्ला समितिको उपाध्यक्षमा गिरीराज भट्टराई दमक , महिला उपाध्यक्षमा शकुन्तला भट्टराई दमक, सचिवमा चन्द्र


म्यादी बन्न झापामा ८ हजारको आवेदन

बिर्तामोड । झापामा माग संख्याभन्दा तीन गुणा बढीले म्यादी प्रहरीका लागि आवेदन फारम भरेका छन् । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले


स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

झापा । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]