बैशाख २२, २०८१ शनिबार

बिर्तामोड

प्रदेश नं २ सरकारद्वारा सार्वजनिक यातायात सेवाको बस सञ्चालन तयारी

धनुषा । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ


विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू नगर्न निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था हेरेर भौतिक


भाइटीका लगाउँदा कुन दिशा उत्तम ?

विर्तामोड, मंसिर १ । आज (सोमबार) तिहारको मुख्य दिन । आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाई दिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ


आज भाइटीका मध्याह्न ११:३७ मा उत्तम साइत

विर्तामोड, मङ्सिर १ गते । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका


मनाइयो गाई, गोरु र हली तिहार

झापा । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र हलीको पूजा गरी मीठा खानेकुरा खान दिएर मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखि विधि हो


थप १४७७ जनामा कोरोनाभाइरस पुष्टि, ६ जनाले ज्यान गुमाए

झापा । देशभर थप १४७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९८ जना निको समेत भएका छन् ।  मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको


कोरोनाका कारण भारतमा थप ८ नेपालीको मृत्यु

झापा । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ जना पुगेको छ । सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार


राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नेकपाभित्र देखिएको संकटबारे छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । हिजो साँझ करिब एक घण्टा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा


भाइटीका भोली, शुभसाइत ११:३७ मा

काठमाडौँ – यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार कात्तिक शुल्क पक्ष द्वितीया सोमबार


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]