बैशाख २२, २०८१ शनिबार

बिर्तामोड

नेकपाको सचिवालय बैठक आज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक


आज काग तिहार र धनतेरस मनाइँदै

विर्तामोड । आज काग तिहार र धनतेरस मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारमा कागलाई मीठो मीठो खानेकुरा खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार


मङ्सिर ३० गतेसम्म चारवटै सीमामा प्रतिबन्ध

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि चारवटै सीमामा लगाइँदै आएको प्रतिबन्ध मङ्सिर ३० गतेसम्म लम्ब्याइएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै मङ्सिर ३० गतेसम्मका


प्रदेश १ मा ६६२ जना डिस्चार्ज , झापामा थप ६० जनालाई संक्रमण

विराटनगर, २७ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९


बिहीबार देशभर १९१३ जना कोरोना संक्रमित थपिए

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका


ओली र प्रचण्डको परामर्शपछि भोलीलाई बोलाइयो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक शुक्रवार दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन्


सिम्रिकद्वारा प्रहरीलाई स्वाथ्य सामग्री, सदस्यलाई आर्थिक सहयोग

भद्रपुर । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय झापालाई ५० लिटर सेनिटाइजर र ५०० थान सर्जिकल मास्क प्रदान गरेको छ ।जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन गर्न एवम्


यमपञ्चक शुरु, काग तिहार भोलि

विर्तामोड । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज (बिहीबार) बाट शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु


चिया उत्पादन बढ्यो

इलाम । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन-अटम सिजन) को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]