बैशाख ७, २०८१ शुक्रबार

बिर्तामोड

दुई अध्यक्षबीच वार्ता, महासचिव र दुई स्थायी कमिटी सदस्य सहभागी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष कपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता जारी छ । दुई अध्यक्षबीच साउन २० गतेपछि पहिलो पटक वार्ता भएको


हालसम्मकै बढी क्षेत्रफलमा धान रोपाइँ

झापा। यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ ।


पेट्रोलियम पाइपलाइनको अध्ययन

काठमाडौ । पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप(लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने


सवारी पास वितरण रोक्न गृहको सबै जिल्लालाई परिपत्र

काठमाडौं । नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका


झापाका ३५६ जना कोरोना संक्रमित उपचारपछि घर फर्के

बिर्तामोड । झापा गाउँपालिका र मेचीनगरपालिकाका १/१ जना गरी दुई जना उपचारपछि आज घर फर्किएका छन् । झापामा उपचारपछि घर फर्किनेको संख्या जम्मा ३५६ पुगेको छ । बुधबारसम्म भद्रपुरका १०,


थप ४८४ जनामा कोरोना संक्रमण, निको हुने १६ हजार ७२८ पुगे

बिर्तामोड ।  पछिल्लो २४ घन्टामा नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको


झापाका ९ सहित प्रदेश १ मा ४८ जनामा काेराेना संक्रमण पुष्टि

विराटनगर : प्रदेश १ मा बुधबार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ ।  सामाजिक विकास मन्त्रालय


प्रदेश १ मा ६० हजारको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलवार साँझ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर


ओरियन्सको १८ लाख ७९ हजारको सामान बरामत

बिर्तामोड । झापामा ओरियन्स नामक भारतीय कम्पनीका प्रतिनिधिले अवैध रुपमा ओरियन्सका उत्पादनहरु नेपाल भित्राउने गरेको पाइएको छ । झापा प्रहरीले गए राती मात्रै मेचीनगर–१५ बाट १८ लाख ७९ हजार ६


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]