जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोड

कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

मोरङ, २५ चैत – सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य


एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्छौँ – मन्त्री अर्याल

काठमाडौँ, २५ चैत – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार


२२ दशमलव ७५ अङ्कले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ, २५ चैतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ


बिर्तामोडको लघुउद्यम कार्यक्रम : कोशेली र गृहिणी अचार बजारमा

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले सीप सिकाएका महिलाहरुले दुई वटा ब्राण्डमा अचार उत्पादन गरिरहेका छन् । बिर्तामोड नगरपालिका वडा नं. ९ मा कोशेली अचार र वडा नं. ४


प्लाष्टिकजन्य फोहोरबाट उत्पादित ब्लकको माग बढ्दै, आगलागीको जोखिम शून्य

बिर्तामोड । झापाको कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले परीक्षणका लागि ब्लक उत्पादन गरिरहेको छ । गत सोमबारबाट सुरु गरिएको ब्लकको माग सुरु भइसकेको छ । फोहोरमैला व्यवस्थापनका लागि


नियमित तर्फको एसइई परीक्षा सम्पन्न, प्राविधिकतर्फको चालू

भक्तपुर, २३ चैत – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न


‘ढाका घरमै बुन्न सक्छौं, बजारको अभाव छैन’

बिर्तामोड – बिर्तामोड नगरपालिकाले विभिन्न तालिमहरु जस्तै, ढाका बुन्ने तालिम पनि सञ्चालन गरिरहेको छ । बिर्तामोड ५ मा ७ जना युवतीहरुलाई ढाका बुन्ने तालिम दिइरहेको छ । ढाका बुन्ने तालिमको


सुनसरीका थप तीन पालिकामा निषेधाज्ञा जारी

इनरुवा – जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह


‘एड्भान्स तालिमपछि व्यवसायिक रुपमा ब्याग उत्पादन गर्ने सोच छ’

रेजिना खरेल बिर्तामोड २, बेलडाँगी अघिल्लो वर्ष रेजिना खरेलले बिर्तामोड नगरपालिकाबाट ८ दिने उद्यमशिलता विकास तालिम लिनुभयो । उक्त तालिममा उहाँले ब्याग बनाउने तालिम रोज्नुभयो । त्यसै वर्ष व्याग बनाउन


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]