झापा । झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । एक करोड ५६ लाख ८४ हजार सात सय ७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको हो । भवनको
झापा – झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा
कुमरखोद । झापा गाउँपालिकामा प्रदेशस्तरीय दोस्रो अध्यक्षकप भलिवल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।भलिवल प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । समूह ‘क’ बाट पहिलो चरणको खेल दमक
शरणामती । आजदेखि झापा गाउँपालिकाको शरणामतीमा दोस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको तयारी शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन पालिका प्रमुख जयनारायण साहले गर्ने कार्यक्रम रहेको
कमल । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो । बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा
झापा- झापा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले कोभिड-१९ का सङ्क्रमितका घरघरमै पुगेर स्वास्थ्य अवस्था बुझ्न थालेका छन् । सङ्क्रमितको मनोबल बढाउन र उनीहरुको स्वास्थ्य समस्या बुझ्न स्वाथ्यकर्मीले दैनिक फोन गर्ने र घरमै पुग्ने
दुहागढी । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४७ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । स्वयंभूलाल श्रेष्ठ स्मृति सभाकक्ष भद्रपुरमा सम्पन्न सभामा शाखाका मन्त्री चन्द्रप्रसाद चुडालले वार्षिक प्रतिवेदन तथा
बिर्तामोड । झापा गाउँपालिकाका बाढी पीडितलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच झापा गाउँपालिका–१ का बाढी पीडित, सन्थाल समुदायका गरिव विपन्न परिवारलाई जाडोमा न्यानो सिरक वितरण
केशब चापागाईं शरणामती । झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका वडा नं. – ६ का किसानले व्यवसायिक प्याज खेती थालेका छन् । झापा गाउँपालिका –६ को चन्द्रकित्ता आसपासमा २२ बिघा जग्गा