झापाको डिल्लीराज माविमा पस्यो अख्तियार, प्रअ गुप्ता विरुद्ध स्थानीय एकजुट

झापा । झापामा केहि वर्षदेखि गुमनाम बनेका विवादित प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता फेरि चर्चामा आएका छन् । अर्जुनधारा ६ को लक्ष्मी माविमा कार्यरत रहँदा चर्चामा रहेका गुप्ता दक्षिणी सीमामा रहेको डिल्लीराज मावि पुगेपछि गुमनाम बनेका थिए । तर, अख्तियारमा फेरि उनी विरुद्ध उजुरी परेको छ । अख्तियारको पत्रसँगै गुप्ता फेरि चर्चामा आएका छन् । लक्ष्मी…