बैशाख १३, २०८१ बिहीबार

झापा

रुसले कोभिड-१९ को पहिलो औषधि ‘कोरोनाभर’ बिक्रीका लागि स्वीकृती दियो

झापा | रुसले कोभिड १९ को पहिलो औषधि बिक्रीका लागि स्वीकृती दिएको छ ।कोरोना संक्रमित बिरामीकोे उपचारका लागि आर-फर्माको ‘कोरोनाभर’ एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले जानकारी


एकै दिन११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ ।  आठ वटा जिल्लाका ७ महिला र


थप ११७३ जना कोरोना संक्रमित संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले


युवाको सक्रियतामा क्यान्सर पीडित मुर्मूको उपचार हुँदै

बिर्तामोड । झापा गाउँपालिका –६ भृकुटी चोककी ५९ वर्षीया बाहा मुर्मूको क्यान्सर रोगको उपचारमा स्थानीय युवाले सक्रियता देखाएका छन् । स्थानीय अगुवा युवा अनेरास्ववियूका केन्द्रीय सदस्य मनोज ताम्ली, प्रेम विष्ट


गौहत्यारा रोहवरमा छुटेपछि स्थिति सामान्य, मृतकलाई शहिद घोषणा गर्न माग

बिर्तामोड । झापा गाउँपालिका–३ कामाटोलीमा गौहत्या गर्नेलाई प्रहरीले रिहा गरेपछि स्थिति सामान्य बनेको छ । गौहत्या गर्नेहरुलाई पक्राउ गरेपछि स्थिति असामान्य बनेको थियो । गाउँपालिका अध्यक्ष जयनारायण शाह र उपाध्यक्ष


गौहत्या प्रकरणले तनाव बढ्यो, कामाटोलीमा मुस्लिम युवाद्वारा टायर बालेर प्रदर्शन

बिर्तामोड । झापा गाउँपालिका –३ कामाटोलीमा अहिले टायर बालेर मुस्लिम समुदायका युवाले प्रदर्शन गरिरहेका छन् । थप क्षति हुन नदिन नेपाल प्रहरी र शसस्त्र प्रहरी सुरक्षार्थ खटिएका छन् । उनीहरुको


गाई काट्नेलाई पक्राउ गर्दा झापामा प्रहरीमाथि आक्रमण, घटनास्थल तनावग्रस्त

एसएलआरबाट १० राउण्ड हवाई फायर बिर्तामोड । झापा गाउँपालिका–३ मा आज दिउँसो गाई काट्नेलाई पक्राउ गर्दा प्रहरी माथि आक्रमण भएको छ । प्रहरी माथि आक्रमण गरेपछि सुरक्षाका लागि शसस्त्र प्रहरीले


कनकाईको बाँध फुट्यो : मिलनबस्तीका ४० परिवारको उद्धार

बिर्तामोड । बाँध फुटेर कनकाई माई गाउँ पसेपछि झापा गाउँपालिका –१ का ४० भन्दा बढि परिवारलाई स्थानीय विधालयमा उद्धार गरेर राखिएको छ । साँझसम्म उद्धार गरेर बाढि पीडितलाई स्थानीय मोहन


बाँध फुटेर गाउँ पस्यो कनकाई माई , तीन वस्ती डुब्यो

बिर्तामोड । दुई दिनदेखिको लगातारको वर्षाले कनकाई माई गाउँ पसेको छ । वर्षाले खोला बढेपछि गाउँबासीलाई प्रभावित बनाएको हो । कनकाई माई बढेर झापा गाउँपालिका–२ को सडकबारी बस्ती र वडा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]