बैशाख १४, २०८१ शुक्रबार

झापा

झापाका दुई वडाध्यक्ष तिन महिनादेखि फरार

बिर्तामोड — वडाध्यक्षहरु बिर्तामोड नगरपालिका ८ का अजय कार्की र भद्रपुर नगरपालिका ९ का शनिलाल राजवंशी तीन महिनादेखि ‘फरार’ छन् । आफ्नो गाउँको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने आशामा जिताइएका जनप्रतिनिधि


झापामा फौजी किराको प्रकोप नियन्त्रण

भद्रपुर । केही समयअघि झापाका विभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रमा देखिएको फौजी किराको प्रकोप नियन्त्रणमा आएको छ । कृषि ज्ञान केन्द्र झापाले दिएको जानकारी अनुसार धान बालिमा लाग्ने फौजी किराको


पुल तरेको पाँच रुपैंया

बिर्तामोड । गौरीगञ्ज गाउँपालिका – २ र ३ को सिमामा पर्ने कृष्णे खोलामा एक स्थानीय व्यक्तिले पुल निर्माण गरेर आफुखुशी शुल्क लिइरहेका छन् । उनले गौरीगञ्ज गाउँपालिकाको अनुमति विना कृष्णे


सहारा नेपालसहित झापाको दुईस्थानमा बम बिस्फोट

बिर्तामोड । झापाको दुई स्थानमा आज राती बम बिस्फोट गराइएको छ । प्रतिबन्धित बिप्लप समुहले सो बिस्पोट गराएको हुन सक्ने सुरक्षा अधिकारीले बताएका छन् । बिर्तामोड – २ मा रहेको


‘सर्वोच्चमा नमिलेको मुद्दा मिलायौं, विकास अब देखिन्छ’ : उपाध्यक्ष थापा

झापाको गौरीगञ्ज गाउँपालिका दक्षिण पश्चिममा रहेको स्थानीय सरकार हो । ग्रामीण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका विकासको दृष्टिले धेरै पछाडि छ । स्थानीय सरकारको गठनपछि विकासमा विस्तारै गति लिइरहेको गौरीगञ्जमा जनप्रतिनिधि


सम्पादकीय : झापामा चौपाय तस्करी नियन्त्रण गर

झापा प्रहरीका लागि दुई वटा क्षेत्र चुनौति पूर्ण छन् । यो चुनौति नयाँ भने होइनन् । खुला सिमाका कारण लागुऔषध र पशु चौपाय झापाको लागि मुख्य चुनौति मानिन्छन् । लागुऔषध


श्रम ऐन कार्यान्वयन गराउन माग

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले श्रम ऐन कार्यान्वयन गराउन माग गर्दै भद्रपुर नगर शिक्षा समितिमा ध्यानाकर्षण पत्र बुझाएको छ । युनियनका नगर अध्यक्ष द्रोण अधिकारीको


सुरुङामा संघसंस्थाको घोषणा ‘अलपत्र’

लीलाराज झापाली । कनकाई । यहाँका संघ–संस्थाले लोकप्रिय कार्यक्रमको घोषणा गर्ने तर त्यसलाई निरन्तरता नदिनेक्रम बढेको छ । लायन्स क्लव अफ कनकाई सुरुङ्गाले ५ वर्ष पहिले यहाँस्थित सुकेडाँगी सामुदायिक वन


रानी सामुदायिक वनमा वृक्षरोपण

कनकाई । झापा गाउँपालिकाको एक मात्र सामुदायिक वन रानी सामुदायिक वन क्षेत्रमा रोटरी क्लव अफ सुरुङ्गाले बिहीवार वृक्षरोपण गरेको छ । मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्थाका रुपमा स्थापित क्लवले


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]