साईकल पाएका स्वयमसेविकाले भने – सरकारले तोकेको सुविधा पाउँ

झापा । १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा झापा गाउँपालिकाका ३१ महिला स्वास्थ्य स्वयंम सेविकालाई गाउँपालिकाले साइकल प्रदान गरेको छ । न्यून सेवा सुविधा लिएर गाउँघरमा सेवा गरिरहेका महिला स्वयमसेविकालाई गाउँपालिकाले सेवामा सहयोग पुगोस भनेर साइकल वितरण गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए । साईकल प्राप्त गरेपछि जनतालाई सेवा प्रदान गर्न…