बैशाख १३, २०८१ बिहीबार

कनकाई

मोटरसाइकल दुर्घटनामा शाहको मृत्यू

बिर्तामोड । सवारी दुर्घटनामा परेर संजय टेन्ट हाउसका सञ्चालक संजय शाहको मृत्यू भएको छ । लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी शाहको मृत्यू भएको जिल्ला ट्राफिक कार्यालय


आजदेखि कनकाई तटमा विश्वशान्ति विराट महायज्ञ

राम निरौला झापा । झापाको कनकाई—४ कोटीहोम धार्मिक क्षेत्र आसपासको पवित्र कनकाई नदिको पूर्वी किनारमा विश्व कल्याण एवं संकट निवारणको उद्देश्यका साथ आजबाट विश्व–शान्ती विराट महायज्ञ महाअनुष्ठान सुरु हुदैछ ।


बन्द निषेधित कनकाईमा आन्दोलन नगर्न कर्मचारीहरुलाई आग्रह

चन्द्र बस्नेत कनकाई । बन्द निषेधित नगर झापाको कनकाईमा आन्दोलन नगर्न कर्मचारीहरुलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आग्रह गरेका छन् । स्थानीय तहका कर्मचारीहरु आफ्नो हकहितको लागि चरणबद्ध आन्दोलनमा छन् ।


कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

चन्द्र बस्नेत कनकाई । झापाको कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । कनकाई नगरपालिकाको आयोजना तथा नगरपालिकाको महिला, बालबालिका शाखाको संयोजन र जेष्ठ नागरिक संघको व्यवस्थापनमा ३३


रोटरी क्लव सुरुङ्गाद्वारा शैक्षिक सामग्री वितरण

कनकाई । रोटरी क्लव अफ सुरुङ्गाले विपन्न समुदायका बालबालिकाहरु भएको कनकाईको एक सामुदायिक विद्यालयमा अध्ययनरत २२८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरपालिका ४


कनकाईमा लम्पी स्किन रोग बिरुद्ध खोप अभियान सुरु

चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिकामा आजबाट लम्पी स्किन रोग बिरुद्धको खोप अभियान सुरु भएको छ । कनकाई नगरको आयोजना तथा नगर पशु स्वास्थ्य शाखाको संयोजनमा लम्पी स्किन रोग


बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्ने कनकाईको प्रतिवद्वता

चन्द्र बस्नेत कनकाई । ५९औँ राष्ट्रिय बाल दिवस शुक्रवार देशभर मनाइएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । नेपालले


सुरुङ्गामा हिन्दूवादीहरुको बिरोध ¥याली

बिर्तामोड । झापाको सुरुङ्गामा हिन्दूवादीहरुले बिरोध ¥याली निकालेका छन् । उनीहरुले केही दिन अघि धरानमा गौ हत्या गरेको विषयलाई लिएर बिरोध ¥याली निकालेका हुन् । हिन्दूवादीहरुले गौ हत्यारालाई सजायको माग


चोरी गर्दागर्दै दुई जना पक्राउ

बिर्तामोड । कनकाई नगरपालिका–१ प्रजापतिमा एक घरमा चोरी गर्दागर्दै दुई जना चोर पक्राउ परेका छन् । स्थानीयको घरमा राखेको काठको बटम घरबाट झिकेर चोरी गर्दैगरेको अवस्थामा झापा कनकाई नगरपालिका–४ का


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]