भोल्टेजको समस्याले कनकाई घाटमा विद्युतीय शवदाह गृह सञ्चालनमा अवरोध

झापा । दाउराको विकल्प खोज्दै करिब २ करोड ५० लाख रुपैयाँ खर्च गरेर बनाइएको झापाको कनकाईस्थित विद्युतीय शवदाह गृह सञ्चालनमा आउनै नपाई विवाद र प्राविधिक समस्यामा अल्झिएको छ । कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा निर्माण सम्पन्न भएको शवदाह गृह लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भए पनि…