कनकाई सेरोफेरो शिक्षा, स्वास्थ्य, कृषिमा प्राथमिकता नदिएसम्म नगर समृद्ध बन्न सक्दैन भन्ने उदेश्यले झापाको कनकाई नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिदैं आएको छ । कनकाई नगर आधारभूत हस्पिटलसहित नगरका नौ वटै वडामा आधारभूत स्वास्थ्य चौकीबाट नगरवासीलाई स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ । नगरमा स्वास्थ्यको विकास भएसँगै मानवको औसत आयुमा समेत प्रभाव परेको छ । केही…