कनकाई । कनकाई नगरपालिकाको वडा नं. ४ मा बुधबार राती ११ बजे चोरी गर्न आएका व्यक्तिले फोन गरेपछि गाउँवासी त्रसित भएका छन् । चोरी गर्न आएको व्यक्तिले घरधनीलाई नै फोन गरेपछि डाइमण्ड टोलवासी त्रसित भएका हुन् । स्थानीय रिता हिङमाङलाई रातको ११ बजे १०÷१२ पटक फोन आयो । उनका अनुसार नयाँ नम्बर भएकाले उठाइनन् ।…