सुरुङ्गामा बृहत् रक्तदान महादान शिविर सुरुङ्गा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, समाज सेवा प्रभाग सुरुङ्गाले ब्रह्माकुमारीजका पूर्व मुख्य प्रशासिका राजयोगीनी प्रकाशमणि दादीज्यूको १८ औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा आयोजना गरेको बृहत रक्तदान महादान अभियानमा ६७ प्रिन्ट रगत संकलन भएको छ । ब्रह्माकुमारीज सुरुङ्गाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, कनकाई बहुमुखी क्याम्पस र…