बैशाख २७, २०८२ शनिबार

शिवसताक्षी

चिल्लागढधाममा महाशिवरात्री मेला लाग्ने

सरोज भट्टराई झापा । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढ धाममा महाशिवरात्री मेला लाग्ने भएको छ । शिवसताक्षीको त्रिधाममध्ये एक धाम चिल्लागढ धाम धार्मिक दृष्टिकोणले निकै महत्वका साथ


शिवसताक्षीमा ३ हजार १३५ जनाले लगाए एचपीभी खोप

शिवसताक्षी । झापाको शिवसताक्षीमा ३ हजार १ सय ३५ जना किशोरीले एच.पी.भी.खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप शिवसताक्षीमा ३ हजार १ सय


दोमुखाको आम्दानी ३० प्रतिशत नगरपालिकालाई

‘गत आवमा १३ लाख, चालुमा ९ लाख बुझाइसक्यो’ बिर्तामोड । पर्यटकीय एवम् धार्मिक संस्थाहरुले हरेक वर्ष तीनै तहको सरकारसँग बजेट माग गर्ने गरेका छन् । विभिन्न संरचना निर्माण, विकास र


शिवसताक्षी बजार अनुगमन : ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट

झापा, १४ माघ – शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा


शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री


‘देशभरका पुस्तक तथा स्टेसनरी व्यवसायी एकजुट होऔं’

झापा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले देशभरका पुस्तक तथा स्टेसनरी व्यवसायी एकजुट हुनुपर्ने बताएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी


मेयर थोप्राको पहिलो निर्णय : जसले जनधनको क्षति घटायो

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दमकलको सक्रियता र प्रभावकारिताले पछिल्लो समय जनधनको क्षति कम भएको छ । ७७ स्थानमा भएका आगलागी नियन्त्रण गर्न दमकलको प्रयोग भएको थियो ।


केक र रिवन काटेर गरियो कनकाई माइमेलाको उद्घाटन

शिवसताक्षी । पूर्वको प्रसिद्ध कनकाई माइमेलाको आज विधिवत उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइमेलाको शान्तिको रिवन काटेर उद्घाटन गरिएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख


कनकाई माइमेलामा वडाले मकर नुहाउनेलाई आगो ताप्नेको व्यवस्था मिलाउने

सरोज भट्टराई शिवसताक्षी । वर्षौदेखि लाग्दै आएको कनकाई माइमेलालाई विगतमा भन्दा व्यवस्थित गरिने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधारमायही माग २८ गतेदेखिमेला लाग्नेभएको हो । शिवसताक्षी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]