शिवसताक्षी । शिवसताक्षीको दूधेमा भेट्रान कप हुने भएको छ । दूधे खेल मैदानमा आगामी चैत्र १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले रु ७५ हजार र द्वितीय हुने टिमले रु ४५ हजारसहित मेडल, शिल्ड र प्रमाण…