जेष्ठ ३, २०८१ बिहीबार

सम्पादकीय

सम्पादकीय : ‘ब्राउन सुगर’ कारोवार गर्नेको सम्पत्ति खोजी गर

झापा प्रहरीले पछिल्लो पटक ६ जना लागुऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । लागुऔषधमा पनि ब्राउन सुगरको कारोवार गर्ने झापाका ६ जना व्यक्ति प्रहरी हिरासतमा छन् ।


सम्पादकीय : शिक्षा सुधारमा जोखिम मोलौं

शिक्षा क्षेत्र नेपाली समाजको मात्र होइन संसारकै महत्वपूर्ण क्षेत्र हो । जसले मुलुकको भाग्य र भविष्य निर्धारण गर्छ । यति मात्र होइन, शिक्षा भएन भने हरेक क्षेत्र अध्याँरो हुन्छ ।


शाहीको अभियानमा शंका : सम्पादकीय

भ्रष्टाचार विरुद्धको अभियान्ता बताउने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) को सन्दर्भमा शनिवार साँझबाट विभिन्न सवाल उब्जिएको छ । भ्रष्टाचारका विरुद्धमा आम नेपाली नागरिकको एकमत छ । यहाँ भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने


बजारमा प्रभावकारी अनुगमन गर : सम्पादकीय

हिन्दुधर्मीहरुको महान पर्व बडादशै नजिक आएको छ । हिन्दुधर्मालम्बीको चाडमध्येकै ठुलो पर्व वडादशैको चहलपहल लगभग शुरु भइसक्यो । यसै पर्वको पूर्वसन्ध्यामा अनुगमन शुरु भएका छन् । झापाको विभिन्न स्थानीय सरकारले


बिर्तामोड सरकारको जय होस् : सम्पादकीय

उमेरले डाँडो काटेपछि बिर्तामोड नगरपालिका –७ का ८६ वर्षीय मुन्सी मुर्मूले सुन्दर घर पाए । बिर्तामोड नगरपालिकाको ७५ हजार , सहारा नेपालको २५ हजार र ह्याविटाटको ५० हजार लगानीमा मुर्मूले


डेंगुबारे झापामा सचेतना खोई ?

देशभर डेंगुको संक्रमण बढिरहेको छ । कृषिमन्त्री समेत डेंगुबाट संक्रमित बनिसकेका छन् । डेंगुको संक्रमण देशको कुना–कुनामा फैलिरहेको छ । र, झापा पनि यसको जोखिममा छ । झापाका डेंगुकै संक्रमणबाट


सम्पादकीय : ब्यूटी कन्टेस्टमा बद्मासी गर्नेलाई सवक सिकाउ

गत हप्तामात्र सम्पन्न भएको एउटा व्यूटी कन्टेस्टबारे भद्रपुर नगरपालिमा उजुरी परेको छ । निर्णायकले उपाधि विजेता घोषणा गर्न तयार गरेको नामको सट्टा आयोजक समितिका अध्यक्ष सन्तोष राजवंशीले अर्कै नाम बाचन


सम्पादकीय : देवी माविमा अदृष्य चलखेल

एकहप्ताअघि एउटा सूचना बाहिर आयो । देवी मावि बिर्तामोडले विधार्थीसँग दोहोरो भर्ना शुल्क लिइरहेको भन्दै । तत्काल सूचनाको यथार्थ बुझ्दा सत्य थियो । र, अभिभावकलाई बुझ्दा पनि दोहोरो भर्ना गरेको


सम्पादकीय : झापामा चौपाय तस्करी नियन्त्रण गर

झापा प्रहरीका लागि दुई वटा क्षेत्र चुनौति पूर्ण छन् । यो चुनौति नयाँ भने होइनन् । खुला सिमाका कारण लागुऔषध र पशु चौपाय झापाको लागि मुख्य चुनौति मानिन्छन् । लागुऔषध


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]