जेष्ठ ४, २०८१ शुक्रबार

सामाजिक

झापाका बालगृहहरु समस्यामा

बिर्तामोड । आर्थिक क्षेत्रमा देखिएको तरलताका कारण बाल गृहहरुमा समेत प्रभाव पर्न थालेको छ । झापाका ८ वटा बाल गृहमा पछिल्लो समय तरलताकै प्रभावका कारण दाताको चहलपहल घटिरहेको सञ्चालकहरु बताउँछन्


सहयोगी मनहरुद्वारा विपन्न महिलालाई खाद्यन्न सहयोग

बिर्तामोड । सहयोगी मनहरु नेपालले झापा मेचीनगरकी एक विपन्न महिलालाई खाद्यन्न सहयोग गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको यस संस्थाले वडा नम्बर १४ खरबारीकी मामुनी बिर्जालाई सहयोग गरेको


पाथीभरा टोलको एकता लोभलाग्दो : उत्कृष्ट बुहारीदेखि घर सफा राख्नेसम्मलाई सम्मान

बिर्तामोड । बिर्तामोडका पूर्व नगर प्रमुख धु्रव कुमार शिवाकोटीले जुनसुकै कार्यक्रममा पनि पाथीभरा टोल सुधार संस्थाको प्रशंसा सुनाउदै आएका छन् । शनिवार पनि सोही टोलको प्रशंसा गरे । नगरभरीको टोल


आज हरितालिका तीजको ब्रत बस्ने, महिलालाई विदा

झापा । भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा


‘बालेन’ जस्तै एक्सनमा उत्रिन मेचीनगरका मेयरलाई सांसदको आग्रह

मेचीनगर । एक नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को जस्तै एक्सनमा काम गर्न मेचीनगरका मेयरलाई आग्रह गरेका छन् । शनिबार मेचीनगर–६ स्थित मेची


योगमाया आयुर्वेद विश्वविद्यालय : जग्गा खरिद सुरु

भोजपुर – ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ


दुर्गा प्रसाईले गरे दुवईमा अलपत्र तीन नेपाली युवाको उद्धार

बिर्तामोड । वैदेशिक रोजगारीका लागि दुवई गएर अलपत्र परेका तीन जना युवालाई झापाका व्यवसायी दुर्गा प्रसाईले उद्धार गरेर स्वदेश फिर्ता ल्याएका छन् । दाङ, तुलसीपुरका गोविन्द केसी–२३, नवलपरासी गैडाकोट, १६


झापामा लागुऔषधको कुलत छुटाउने बढे

चन्द्रकला भण्डारी झापा – भद्रपुरस्ति मेची प्रादेशिक अस्पतालमा सञ्चालित मौखिक प्रतिस्थापन उपचार केन्द्रमा धाएर लागुऔषधको लत छुटाउन चाहने बढेका छन् । विसं २०७२ कात्तिकदेखि अस्पतालभित्रै सञ्चालन भइरहेको उक्त केन्द्रमा सात


बिर्तामोडको फुटपाथ हटाउदा सबैको हित हुन्छ : मेयर

बिर्तामोड । झापाको बिर्तामोड फेरि फुटपाथ व्यवस्थापनको विषयले गर्माएको छ । नगरपालिकाले सर्वदलीय र सर्वपक्षीय सहमतिबाट फुटपाथ व्यवस्थापन गर्ने निर्णय गरेपछि यहाँका फुटपाथ व्यवसायीले अड्को थापेका छन् । वर्षौ पुरानो


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]