बैशाख २३, २०८१ आईतबार

सामाजिक

प्रसाईले माताको प्रतिस्थापन गर्नुको रहस्य

बिर्तामोड । बिएण्सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बाजागाजा सहित शनिवार पाउ पाथीभरा मन्दिरमा दुर्गा माताको मुर्ती प्रतिस्थापन गरेका छन् । बिर्तामोडदेखि पैदल यात्रामा प्रसाईं सहित धार्मिक अनुयायी सहभागी भई


आज महाअष्टमी, दुर्गा भवानीको पूजा गरिँदै

काठमाण्डौ । बडाशैँको आठौँ दिन महाअष्टमी पर्व आइतबार (आज) दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आजको दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई


राष्ट्रपतिले दशैको टीका दिउसो १ बजेदेखी लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहणका लागि असोज २१ गते मङ्गलबार दिउँसो १ बजेबाट समय व्यवस्था गरिएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासबाट शुक्रबार जारी विज्ञप्तिअनुसार सम्माननीयहरू, माननीय


आज दशैँको सातौँ दिन, घरघरमा फूलपाती भित्राइँदै

काठमाण्डौ । शनिबार दशैँको सातौँ दिन अर्थात फूलपाती हो । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा सप्तमीका दिन विधिपूर्वक फूलपाती भित्र्रयाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी


चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण हुने

काठमाण्डौ । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाण्डौमा


चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहिबार चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उहाँले जनताले महसुस गर्नेगरी


अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्रीको दशैँ खर्च

काठमाडौँ । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाउनुभएको छ । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई


अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो पाँचवर्षे कार्यकालमै मासिक पाँच हजार रुपियाँ पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालमा पहिलोपटक विसं


अनाथ, असहाय, मनोरोगी मानवको उद्धार र व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । भक्तपुरको कौशल्टारमा आइतबार आयोजना गरिएको मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]