जेष्ठ १, २०८१ मंगलबार

स्वास्थ

थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै


आज थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । शुक्रबार बिहान र साँझ ९/९ जना गरी १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।


कोरोना संक्रमित भन्दै बिर्तामोड आएकालाई परिवारको जिम्मा लगाइयो

बिर्तामोड । कोरोना संक्रमित भएर भारतबाट भागेर बिर्तामोड आएको बताउने व्यक्तिलाई परिवारको जिम्मा लगाइएको छ । तिनदिन अघि आफु कोरोना संक्रमित हुँ भन्दै बिर्तामोड आएर आतंकित बनाउने व्यक्ति भारतबाट भागेर


सीमामा नेपाली ल्याएर छाड्न थालिएपछि झापामा हाइअलर्ट

विष्णुप्रसाद पोखरेल दमक, जेठ २ गते । भारतले त्यहाँ रहेका नेपालीलाई सीमासम्म ल्याएर छाडेको र उनीहरू नेपाल आउन चाहेको भन्ने खबरहरू सार्वजनिक भएपछि झापामा उनीहरूलाई ल्याएर क्वारेन्टाइनमा राख्नका लागि प्रयास शुरु


मोटरसाइकल चढ्न मानेका थिएनन् सङ्क्रमित

चितवन । मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल


कोरोनाले लियो ३ लाख बढिको ज्यान

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने ३ लाख नाघेका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबार ३ लाख ३ हजार ३ सय ४१ पुगेको छ । संक्रमितको संख्या ४५ लाख


प्रदेश १ बाट १७ जना डिस्चार्ज

विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश


थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८

काठमाडौँ । थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार मकवानपुर निवासी ३७ वषीय पुरुष, बाँक, नैनापुर ०१, ०३ र ०५ निवासी १८, २०,


थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]