बैशाख १२, २०८१ बुधबार

स्वास्थ

काेरोना देखिएको १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा

काठमाण्डाै – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा


काेराेना भाइरसविरुद्धकाे पहिलाे खाेप ४३ वर्षीया महिलालाई

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ ।  समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान


मेची अस्पतालमा खोकी र ज्वरोको बिरामी छनौट गरी छुट्टै परीक्षण गर्ने

बिर्तामोड । फैलदो कोरोना भाइरसको जोखिम कम गर्न मेची अस्पतालले सजगता अपनाएको छ । मेची अस्पताल व्यवस्थापन समिति भद्रपुरले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन तिन बुँदै निर्णय गरेको समितिका अध्यक्ष


झापाको बिरामीमा कोरानाको संक्रमण नभएको पुष्टि

बिर्तामोड । कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको


अमेरिकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आज ४५ व्यक्तिमा परीक्षण गरिंदै

एजेन्सी । चीनको वुहानबाट शुरु भएर अहिले विश्वका १५७ देशलाई संकटमा पारिरहेको कोरोना ९कोभिड–१९० भाइरसविरुद्धको आज अमेरिकामा परीक्षण हुँदैछ । एमआरएनए–१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा


दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न सहयोगको अपिल

दमक । झापाको दमक नगरपालिका–५ का आशिष खनालको उपचारमा सहयोग गरिदन आफन्तले आग्रह गरेका छन् । बिगत ८ बर्षदेखि मृगौला रोगका कारण पीडित भएका खनालको मृगौला प्रत्यारोपणका लागि रु ३०


‘झापामा कोरोना प्रमाणित भएको होइन’

बिर्तामोड । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमण भएको प्रमाणित भने भएको छैन । प्रमुख जिल्ला अधिकारी


एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क

झापा । सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । आगामी चैत ६ गतेदेखि सुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय


विदेशबाट फर्कने सबैलाई ‘सेल्फ क्वारेन्टाइन’

काठमाण्डाै – विदेशबाट फर्कने सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ । अध्यागमन विभागले सूचना निकालेर नेपाल आउने विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा र नेपालीहरुलाई आफ्नै घरमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्न


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]