जेष्ठ ६, २०८१ आईतबार

स्वास्थ

बिर्तामोडमा कार्यरत छैनन् कोरोना संक्रमित एनआइसी बैंकका कर्मचारी

बिर्तामोड । एनआइसी एसिया बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिर्तामोडमा स्वाब दिएका कर्मचारी बैंकका प्रदेश कार्यालय बिराटनगरका चालक हुन् । बिर्तामोडमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि नभएको


नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १७ हजार २०१ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका


भारत एकैपटक तीन थरिका भ्याक्सिन बनाउँदैछ : मोदी

काठमाडौं। ‘‘भारत एक होइन तीन/तीन थरिका भ्याक्सिन बनाउँदै छ र त्यसको अलगअलग चरणमा परीक्षण चलिरहेको छ। एकपटक त्यसले स्वीकृति पाउने बित्तिकै हामी व्यापक रूपमा उत्पादन गर्न थाल्नेछौं,’’ भारतीय प्रधानमन्त्रीले भने।


मेची अस्पताल भद्रपुरमा पहिलो दिन २२७ जनाको आरटी पीसीआर परीक्षण

बिर्तामोड । मेची अस्पताल भद्रपुरमा आजदेखि आरटी पीसीआर परीक्षण शुरु भएको छ । अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार पहिलो दिन २२७ जनाको आरटी पीसीआर परीक्षण भएको छ । २२७ जनाकै


मेची अस्पताललाई आइसोलेसन संचालनका लागि १० लाख, प्रदेशभर १ करोड ६० लाख

विराटनगर : स्थानीय तह र अस्पताललाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि प्रदेश १ सरकारले १ करोड ६० लाख रकम उपलब्ध गराएको छ ।  आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि १ करोड


झापाका २ जनासहित थप ५२५ जनाका कोरोना संक्रमण पुष्टि

बिर्तामोड । नेपालमा थप ५२५ जनामा कोरोना पुष्टि भएको छ । ३८ वटा पीसीआर ल्यावमा गरिएको परीक्षणमा झापाका २ जना छन् । अर्जुनधाराका १ पुरुष र बिर्तामोडकी १ महिलामा संक्रमण


मेची आम्दा अस्पताल सिल

झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ


झापाका ३५६ जना कोरोना संक्रमित उपचारपछि घर फर्के

बिर्तामोड । झापा गाउँपालिका र मेचीनगरपालिकाका १/१ जना गरी दुई जना उपचारपछि आज घर फर्किएका छन् । झापामा उपचारपछि घर फर्किनेको संख्या जम्मा ३५६ पुगेको छ । बुधबारसम्म भद्रपुरका १०,


थप ४८४ जनामा कोरोना संक्रमण, निको हुने १६ हजार ७२८ पुगे

बिर्तामोड ।  पछिल्लो २४ घन्टामा नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]