जेष्ठ ६, २०८१ आईतबार

स्वास्थ

भारतको ग्रामीण क्षेत्रमा पुग्यो कोरोना

काठमाडौं । इण्डियन मेडिकल एसोसिएसन (आईएमए)ले भारतमा कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था निकै खराब रहेको बताएको छ । आईएमएका अनुसार भारतको ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको कम्युनिटी ट्रान्समिसनको संकेत देखिएको छ


वरदान बन्दै स्वास्थ्य बीमा

कोकिला ढकाल इलाम । सरकारले सुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमअन्तर्गत जिल्लामा ८४ हजार १५५ जनाले बीमा गराएका छन् । विशेष गरी उपचारमा सहुलियत र कडा किसिमको रोगको उपचारमा


धरानमा कोरोना संक्रमितको मृत्यु

धरान । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।


कोरोनाको स्राेत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

बेइजिङ – कोरोनाभाइरसको उत्पत्तिको स्राेतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले सोमबार पुष्टि


झापाका ४ सहित थप १४४ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका ४ जना सहित पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमतिको संख्या १६ हजार ९ सय ४५ पुगेको छ


सङ्क्रमण घट्दो, ९२ प्रतिशत मुक्त, २६ हजार स्वदेश फर्किए

काठमाडौँ । विदेशबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २६ हजार ३९६ जनाको उद्धार भएको छ । साथै विदेशमा निधन भएका १५७ जना नेपालीको शव नेपाल ल्याइएको छ । त्यस्तैगरी,


झापाका ७० प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए

सन्तोष परियार बिर्तामोड । झापाका कोरोना संक्रमित २११ जना व्यक्ति उपचारपछि फर्किएका छन् । आइतवारसम्ममा उपचार सकेर १९४ पुरुष र १७ जना महिला फर्किसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।


अन्ततः ट्रम्पले पनि लगाए मास्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका


नेपालमा कोरोना सङ्क्रमण दर कम

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण दर कम हुँदै गएको छ । दैनिक आठ सयको हाराहारीमा देखिएको कोरोना पछिल्लो समय एक सयको हाराहारीमा देखिन थालेको छ । शनिबार सबैभन्दा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]