बैशाख ३०, २०८२ मंगलबार

खेल

भद्रपुर झापा गोल्डकपले अन्तरपालिका लिग फुटबल गर्ने

भद्रपुर, बैशाख ३ । भद्रपुर झापा गोल्डकपले उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने भएको छ । गोल्डकप कार्यसमितिको आज मेची रंगशाला चन्द्रगढीमा सम्पन्न बैठकले उमेर समूहको लिग


बैशाख ९ गतेदेखि सैनिकमा महिला गोल्डकप

बिर्तामोड । बिर्तामोड नगरपालिका–१० सैनिकमोडको ‘अल इन वान’ क्लबले प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल आयोजना गर्ने भएको छ । बैशाख ९ गतेदेखि शुरु हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता


सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

मोरङ । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै


नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो

नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल


डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई

ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी


अन्तरपालिका फुटबलमा शिवसताक्षीलाई उपाधि

बिर्तामोड । शिवसताक्षी नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा मेचीनगर नगरपालिकालाई ४–३ गोल अन्तरले पराजित गर्दै


बिर्तामोड २ मा खेलकुद महोत्सव आयोजना

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर–२ ले खेलकुद महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवमा साविक चारपाने गाविसको २ नम्बर वडादेखि ९ नम्बरसम्मलाई समेटेर बिर्तामोडमा खेलकुद प्रतियोगिता आयोजना हुने भएको


तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित

काठमाडौं । अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उहाँलाई सम्मान गरेको हो । सो अवसरमा


अन्तरपालिका फुटबल : शिवसताक्षी फाइलनमा प्रवेश

फाइनलमा शिवसताक्षी र मेचीनगर भिड्ने शिवसताक्षी । झापाको बिर्तामोडमा जारी अन्तरपालिका फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमीफाइनलमा झापा गाउँपालिकालाई १–० गोलअन्तरले हराउँदै शिवसताक्षी फाइलनमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]