राष्ट्रपति रनिङ शिल्डको उपाधि लालपानी माविले उचाल्यो

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लालपानी माध्यमिक विद्यालयले उचालेको छ । लालपानी माध्यमिक विद्यालयले प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र १ कास्य पदक प्राप्त गर्दै उपाधि उचालेको हो । त्यस्तै रनिङ शिल्ड प्रतियोगितामा झिलझिले माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ । झिलझिलेमा माविले ७ स्वर्ण, २ रजत…