केपी ओली कप : अर्जुनधारामा वडास्तरीय फुटसल, ८ नं. विजयी

बिर्तामोड । केपी ओली कप २०८० को पूर्वसन्ध्यामा भएको अर्जुनधारा वडा स्तरीय फुटसलमा वडा नं. ८ विजयी भएको छ । आज भएको फुटसल प्रतियोगिताको फाइनलमा वडा नं. ७ र ८ बीच प्रतिस्पर्धा भएको थियो । वडा नं. ८ ले टाइबे्रकरमा ७ नं. लाई पराजित गरेको हो । राष्ट्रिय युवा संघ अर्जुनधारा वडा नं. ६ को…