बैशाख १५, २०८१ शनिबार

झापामा कोरोनाले ८१ जनाको मृत्यू, आज थपिए १४ संक्रमित

विर्तामोड । कोरोना भाइरस संक्रमणका कारण झापामा आजसम्म ८१ जनाको मृत्यू भएको छ । आज अर्जुनधाराका ७० वर्षीय पुरुषको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

मंगलवार झापामा थप १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पुष्टि हुनेहरुमा दमकका ८, मेचीनगर १ र गौरादहमा ५ जना रहेका छन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ । कुल संक्रमितमध्ये १८ सय ५१ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार  ४ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]