जेष्ठ ५, २०८२ आईतबार

सभामुखको सपथ ग्रहण आज विहान ११ बजे

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेको सपथ ग्रहण आज विहान ११ बजे हुने भएको छ ।

राष्ट्रपति कार्यलयले दिएको जानकारी अनुसार विहान ११ बजे शितल निवासमा सपथ ग्रहणका लागि तयारी गरिएको छ ।

सपथ ग्रहण लगत्तै सभामुख घिमिरेले लैनचौर स्थित शहिदको सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम छ । त्यसपछि सिंहदरबारमा पद बहाली गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]