बैशाख १८, २०८१ मंगलबार

चैते धानलाई गौमूत्र छिट्दै किसान

झापाको शिवसताक्षी नपा – ३ पाराबारीमा चैते धानलाई गौमूत्र छिट्दै एक किसान । चैते धानलाई किरा फट्याङ्ग्राबाट जोगाउन किसानले नीमको पात पिसेर निकालेको रस गौमूत्रमा मिसाएर किरा प्रतिरोधात्मक औषधिको रूपमा प्रयोग गर्ने गरेका छन्। तस्वीर : विनोद सापकोटा

प्रकाशित मिति : बैशाख ६, २०८१ बिहीबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]