हामी व्यक्तिमा होइन, मुद्दामा केन्द्रीत छौँ : एमाले नेता बास्कोटा

अप्रत्याशित ढंगले आएको महाभियोग प्रस्ताव र एमसीसी प्रवेशको मुद्दाले अहिले राष्ट्रिय राजनीति अचानक गञ्जागोलको दशामा पुगेको छ । अबको राजनीतिक दिशा के हुने हो ? अनुमान मात्र लगाउन सकिने अवस्था विकास भएको छ । यद्यपि, गञ्जागोलकै बीचमा पनि नेपाली काँग्रेस सभापति देउवा नेतृत्वको गठबन्धन सरकारले केही दिनपूर्व स्थानीय तह निर्वाचन घोषणा गरेसँगै नेकपा (एमाले) सम्पूर्ण…