अनेरास्ववियुको प्रतिस्पर्धी संगठन नै छैन : सचिव ताम्ली

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिक आइसकेको छ । विद्यार्थी संगठनहरु स्ववियु निर्वाचनमा मसिनो गरी लागेका छन् । लामो समयपछि हुन लागेको निर्वाचनमा जीत निकाल्नै पर्ने दवाव विद्यार्थी संगठनहरुलाई छ । चैत ५ हुने स्ववियु निर्वाचनका सन्दर्भमा अखिल नेपाल राष्ट्रिय स्वतन्त विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सचिव मनोज ताम्लीसँग पत्रकार गगन ढकालले गरेको संक्षिप्त कुराकानी : स्ववियु…