नेकपा एमालेभित्र निष्ठा र सालिन नेताका रुपमा स्थापित नेता हुन्, देवराज घिमिरे । झापा क्षेत्र नं. –२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी अहिले चुनावी घरदैलो अभियानमा छन् । लामो समयदेखि नेपाली जनताको हितमा राजनीतिक एवम् सामाजिक रुपमा क्रियाशिल घिमिरेलाई पार्टीले प्रत्यक्ष रुपमा सेवा गर्ने अवसर मंसिर ४ को निर्वाचनमा प्रदान गरेको छ । राजनीतिक…