जेष्ठ १, २०८२ बुधबार

आर्थिक

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि


अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी

झापा । झापा शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा


मेचीनगरको बजेट : १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँ पारित

विभिन्न संघ संस्थासहित खेलाडी र स्वास्थ्यकर्मीहरुलाई सम्मान मेचीनगर । मेचीनगर नगरपालिकाले शुक्रबार विभिन्न संघ संस्था र व्यक्तिलाई सम्मान गरेको छ । असार १० गतेबाट शुरु भएको आठौं नगरसभाको समापनका अवसरमा


बिर्तामोडका कृषकलाई कृषि सामग्री, विषादी र विउ बोको हस्तान्तरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका व्यवसायिक कृषक तथा कृषक समूहलाई कृषि सामग्री, विषादी एवम् विउ बोको हस्तान्तरण गरेको छ । बिर्तामोड नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि


दमकको बजेटको नारा : ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म

चन्द्रकला भण्डारी झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ । नगरको वर्तमान जनप्रतिनिधिको


स्थानीय तहको बजेट आज

काठमाडौँ। अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस


प्रदेश १ मा थोक उपभोक्ता विशिष्टकृत सहकारी दर्ता

विर्तामोड । नेपाल मै पहिलो पटक प्रदेश १ मा थोक उपभोक्ता विशिष्टकृत सहकारी संघ लि. विर्तामोड झापा दर्ता भएको छ । प्रदेश १ को सहकारी रजिष्ट्रार कार्यालयले संस्था दर्ताको प्रमाणपत्र


मन्त्री यादवद्वारा सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजनाको निरीक्षण

झापा – सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आज निरीक्षण गरेका छन् । आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार


गोल्धापका महिला किसानलाई घरघरमै पुगेर सम्मान

विर्तामोड । झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ ले वडाभित्रका उत्कृष्ट महिला किसान र उद्यमी महिलालाई घरघर पुगेर सम्मान गरेको छ । वडाले शुक्रवार घर मै पुगेर कृषि पेशा गरिरहेका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]